धनगढीमा पनि उग्र प्रदर्शन
न्युज नेपाल समाचार धनगढी, भदौ २४ गते । जेनजी प्रदर्शनकारीहरुले मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा उग्र प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजिनामा
न्युज नेपाल समाचार धनगढी, भदौ २४ गते । जेनजी प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका छन्