प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजिनामा

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार झन् उग्र बनेको छ । सोमबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौं र इटहरिमा कम्तिमा २० जनाको ज्यान जानुका साथै सयौ घाइते भएपछि प्रदर्शनकारी झन् उग्र बनेका छन् । जेनजी प्रदर्शनकारीहरुले मंगलबार केन्द्रीय सचिवालय सिंहदरबारमा समेत तोडफोड गरेका छन् । त्यस्तै, शिर्ष नेताहरुको घर, पार्टी कार्यालय, प्रदेशका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु, सरकारी कार्यालय लगायतका स्थानमा पनि तोडफोड र आगजनी भएको छ ।

तस्वीर, आर्काइभ


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका