ठकुल्ला नेतृत्वको रास्वपा कैलालीको समितिले पायो वैधता
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कैलालीको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिलाई वैधता दिइएको छ। केन्द्रीय निर्वाचन आयोगले अधिवेशन विधिवत
आज साउनको पहिलो सोमबार
काठमाडौँः यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ
जुवातास खेलिरहेका ९ जना पक्राउ
धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो
रोड्रीले जिते गोल्डेन बल
काठमाडौं : स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । स्पेनलाई १६