राजनीति

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै काठमाडौं : बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ
रास्वपा प्रदेश अधिवेशन आजदेखि काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ
एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक काठमाडौँ : निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचनबाहेक अन्यमा
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको नयाँ नेतृत्व चयन धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सोमवार सम्पन्न अधिवेशनले पुन सभापतिमा
सुदूरपश्चिमका मन्त्री र राज्यमन्त्रीले लिए शपथ धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विक्रम सिंह
काँग्रेस सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्का नियुक्त धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक
रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी डडेल्धुराः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डडेल्धुरा जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट इन्जिनियर सुरेन्द्र अवस्थी सभापतिमा चयन भएका छन्। शनिवार उद्घाटन भएको
रास्वपा कञ्चनपुरमा विष्ट महेन्द्रनगरः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन्। आइतवार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला तीन
रास्वपा बझाङको सभापतिमा पुनः उपाध्याय बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।