Top Stories

कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा
टाइगर कप भलिबलमा दुई विदेशी टोली टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र
विपक्षी दलहरुको आरोपः सरकारले कानूनी प्रक्रियामा दलीय छायाँ र विधिको चरम राजनीतिकरण गर्दै सहकारी ठगीमा आफू निकटलाई जोगायो सरकारले संसदमार्फत विधेयकका रुपमा लयाउनुपर्ने कानूनहरु अध्यादेशमार्फत ल्याएको भन्दै विपक्षी दलहरुले भत्र्सना गरेका छन् । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी
सरकारले नीतिगत सुधार गर्छ, ढुक्कले जलविद्युतमा लगानी गर्नुस्ः ऊर्जामन्त्री खड्का ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । शुक्रवार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था
प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा तिब्रता दिन एकजुट भएर अघि बढ्ने संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ । शुक्रवार
क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी
विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुस्ः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताउनुभएको छ । बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई
एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली सबै फ्रेन्चाइज टोलीले शुक्रवारदेखि शुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय
काँग्रेसले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति बनायो नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय
खानेपानीमन्त्री यादवको दाबीः ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पु¥याइसक्यौं खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।