५७० जनामा कोरोना संक्रमण, १९९३ जना संक्रमणमुक्त

Thursday February 17, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४८५७ पुगेको छ । त्यस्तै १९९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४६३३० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०५ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा १६,६१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून