४३७ जनामा कोरोना संक्रमण, २,४५४ जना संक्रमणमुक्त

Friday February 18, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७५१३२ पुगेको छ । त्यस्तै २४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४८७८४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९१३ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा १४,४३५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


भर्खर

सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न