३,१७५ जनामा कोरोना संक्रमण, ८७२३ जना संक्रमणमुक्त

Thursday February 3, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा थप ३१७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६२५१७ पुगेको छ । त्यस्तै ८७२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८८७४४३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७७८ पुगेको छ । क्वारेन्टाइनमा १३८ जना छन् भने आइसोलेसनमा ६३२९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका