२६२ जनामा कोरोना संक्रमण, १३३८ जना संक्रमणमुक्त

Sunday February 20, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै १३३८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । आइसोलेसनमा १२,२४४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


भर्खर

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन

पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्न

डढेलोबाट जंगलका स्रोत जोगाउनै मुस्किल

काठमाडौं। डढेलोविद् सुन्दर शर्मा यही साता मंगाेलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए। तर मुलुकका विभिन्न