२४ सै घण्टा जनताका पक्षमा न्यूज बनाउने र पस्कने अभियान, न्यूज नेपाल टेलिभिजन

Tuesday August 25, 2020

पढ्न लाग्ने समय :


न्यूज नेपाल टेलिभिजनः जनताको सञ्चार सारथिः जनताको न्यूज, जनताको भ्यूज, जनताको रिभ्यूज, जनताकै ईन्टरभ्यूज, अनि जनसरोकारका कुनै पनि विषय वा प्रसंगमा हरपल न्यूजै न्यूज, आठै प्रहर, जनताका न्यूज दिने जनताको सञ्चार सारथी हो, न्यूज नेपाल टेलिभिजन ।जनताको आवाज, जनसरोकारका मुद्धा, जनचासोका विषयमा २४ सै घण्टा जनताका पक्षमा न्यूज बनाउने र पस्कने अभियानमा निरन्तर जुटिरहन्छ, न्यूज नेपाल टेलिभिजन । पूर्ण व्यवसायिक चरित्र, जनउत्तरदायी तथा देशभक्तिपूर्ण न्यूज च्यानलका रुपमा न्यूज नेपाल टेलिभिजनको स्थापन २०७६ सालमा भएको हो । गौरीशंकर टेलिभिजन नेटवर्क प्रा.लि. अन्तर्गत नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त स्याटेलाईट टेलिभिजन हो । यो सम्पूर्ण रुपमा नेपाली भाषाको न्यूज च्यानल हो । छिनछिनका घटना र दिन दिनका जनसरोकारका जुनसुकै मुद्धा र विषयमा बिहानदेखि रातिसम्म हर घण्टा न्यूज र न्यूजसँग सम्बन्धित न्यूज प्याकेजहरु प्रशारण गर्दै आएको छ। newsnepaltv2019@gmail.com, Tel-977-1-4992544, 9851114052 https://www.youtube.com/channel/UCjrSauhXmf4P1q1YLcrnetA/about


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।