हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको बिरोध

Friday January 31, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको पहिलो बैठकमा नै बिरोध जनाएको छ । शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको हो । रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका हुन् ।

रास्वपा सांसदहरुले उभिएर संसदमा बिरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गर्नुभयो । अहिले पनि रास्वपा सांसदहरुले उभिएर बिरोध जनाइरहेका छन् । संसद बैठक अघि बढ्न सकेको छैन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।