स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदबाट सेवा सुरु गर्दै

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौ, भदौ २९ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद्बाट सेवा सुचारु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा ध्वस्त भएकोले अब स्वास्थ्य अनुसन्धान परिषद्बाट सेवा दिने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताए । उनले भने– आईतवारबाट नियमित काम मन्त्रालयले शुरु गरेका छौ । अहिले सून्यबाट काम शुरु गर्नुपर्ने स्थिति रहेको छ ।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सिंहदरबार, संसद भवन, सरकारी सम्पतीहरू जलाउने र तोडफोड गरी नष्ट पारेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।