स्नातक तहको ४ वर्षे कार्यक्रमलाई ०८२ असारभित्रै ३ वर्षमा झार्ने त्रिविको तयारी

Sunday April 21, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. केशरजंग बरालले त्रिविको समग्र सुधार कार्ययोजना (२०८० फागुन देखि २०८४ माघसम्म) को कार्य योजना सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको कार्ययोजनामध्ये हाल मौजुदा स्नातक तहको ४ वर्षे कार्यक्रमलाई ३ वर्षमा झार्ने उल्लेख छ ।

उनले स्नातक तहलाई ३ वर्षमा झार्ने र एक वर्ष थप पाठ्यक्रम भार थपेर स्नातक तहलाई अनर्स डिग्री वनाउनको लागि पाठ्यक्रम तयार गर्ने उनको कार्ययोजना रहेको छ ।

पहिलो वर्ष २०८२ असारभित्रै स्नातक तहको ३ वर्षे कोर्शलाई एक वर्षमा झार्ने उपकूलपति प्रा.डा. बरालको कार्ययोजना छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।