सेती नदीमा युवक बेपत्ता

Wednesday April 22, 2026

पढ्न लाग्ने समय :


डोटी :  सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

बैतडीको दशरथचन्द नगरपालिका–२ घर भई हाल डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडा बस्दै आएका करिब २१/२२ वर्षीय दिपक बोहरा मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


भर्खर

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा

कैलालीमा पानी नपरेपछि रोपो सुक्न थाल्यो

धनगढी : कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको

चीनको ताक्लाकोटलाई जोड्ने दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो

दार्चुला : चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको