संकटमा जनताको सारथी माओवादी भएकाले जित सुनिश्चित छ

Monday May 2, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा माओवादी केन्द्रकातर्फबाट ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार शिव कट्टेलले जनताका हरेक सुख दुःख र संकटको सारथी रहँदै आएकोले जित निश्चित भएको बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कट्टेलले आफू जहिले पनि जनताको बीचमा रहेका जित सुनिश्चित रहेको बताएका हुन् । उनले परिवर्तनको मूल संवाहक माओवादी भएकाले माओवादीलाई जनताले मत दिने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।