व्यासका मतदाताको मायाले मलाई हौसला दिएको छ

Thursday May 26, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरमा पराजित दीपकराज जोशीले आफूलाई मतदान गर्ने मतदाताको सेवा गरिरहने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै जोशीले व्यासका जनताले आफूलाई विश्वास गरेकाले त्यो विश्वास मर्न नदिने बताएका हुन् । जित र हार अंक गणितको खेल भएको भन्दै मतदाताको मायाले आफूलाई हौसला दिएको बताए । उनले आफू व्यासका जनताका लागि जीवनभर लडिरहने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।