वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

Wednesday January 8, 2025

पढ्न लाग्ने समय :


उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेको थियो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली बन्दुक र बमबारीबाट ८२० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसैबीच गाजामा आधारित स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कले डिसेम्बर २०२४ को अन्त्यसम्ममा गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार ३९९ पुगेको ताएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।