वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङमा नेपाल

Saturday April 27, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । वेस्टइन्डिज ‘ए’विरूद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने भएको छ।

विश्वकपको अन्तिम तयारीका लागि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ विरूद्ध बलिङ गर्न लागेको हो।

नेपालको सुरूवाती ११:
कुशल भुर्तेल, अनिल कुमार शाह, रोहितकुमार पौडेल(कप्तान), गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।