विप्लवहरुबाट क्रान्तिको आशा गर्नु बेकार हो
पढ्न लाग्ने समय :
काठमाडौं । पत्रकार एवं समीक्षक कमल बूढाले अब विप्लवहरुबाट क्रान्ति सम्भव नभएको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै बूढाले विप्लव र प्रकाण्डहरुलाई आफूले बुझेको संसार यति भन्ने लागेकाले उनीहरुबाट क्रान्तिको आशा गर्नु बेकार हुने बताए ।
उनीहरुमा आफूले बुझे भन्दा राजनीति, संसार र विचार छैन भन्ने घमण्ड रहेको बताए । आफूहरुले भनेको नमान्नेलाई पार्टीबाट जाउ भन्ने उनीहरुको सोच रहेको बताए ।