विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

Friday December 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुशासन इन्चार्ज (डीआई) नराख्न मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ ।

अनुशासन कायम गर्नेभन्दै केही विद्यालयले डीआई राखेको विषयमा गुनासो परेको भन्दै महानगरले यस्तो निर्देशन जारी गरेको हो ।

विद्यालयले डीआई राखेर विद्यार्थीमा भय सिर्जना गरेको, विद्यार्थीहरुमा मनोवैज्ञानिक रुपमा नकारात्मक असर परेको र शारीरिक यातनासमेत दिइने गरेको पाइएको भन्दै महानगरले त्यसो नगर्न मातहतका विद्यालयहरुलाई सचेत गराएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।