रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिवद्धता

Saturday February 15, 2025

पढ्न लाग्ने समय :


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताउनुभएको छ । ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिनुभएको छ । जसको रूसले लामो समयदेखि विरोध गर्दै आएको थियो ।

ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुत्रवबार जर्मनीको म्युनिखमा भेट्नुभएको र युक्रेनलाई पनि आमन्त्रित गरिएको बताउनु भयो । युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महशुस आफूले गरेको ट्रम्पको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।