राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको ¥याली

Wednesday March 5, 2025

पढ्न लाग्ने समय :


राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल ¥याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनसमेत सहभागी भएर काठमाडौ.मा राप्रपाले ¥याली निकालेको हो ।

राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दु राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै ¥याली गरेको छ । बबरमहलबाट निस्किएको ¥याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरबारको दक्षिण गेट अगाडि पुगेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।