राजनीतिक, संस्थागत र कार्यान्वयनका दृष्टिबाट यो संविधान असफल भइसक्यो
पढ्न लाग्ने समय :
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले संविधानमा त्रुटी रहेकाले परिमार्जन गर्नुपर्ने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् । उनले सात वर्षलाई हेर्ने हो भने राजनीतिक, संस्थागत र कार्यान्वयनका दृष्टिबाट यो संविधान असफल भइसकेको बताए ।