यो देशका एकहजार मान्छेलाई जेलमा कोचेपछि मात्रै देश ठेगानमा आउँछ

Wednesday September 7, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले देश राख्नका लागि मुलुकमा राजा आवश्यक भएको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै न्यौपानले राजा राखेमा देश अफगानिस्तान र सिक्किम हुनबाट जोगिने बताएका हुन् ।

उनले देश दरो भएपछि फेरि राजाले गल्ती गरे निकाल्न सकिने बताए । उनले राजामा पनि हनुमानहरु मात्र चाहिने समस्या आफूले देखेको बताए । उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खारेजी आफूहरुको एजेण्डा रहेको बताए ।

उनले गरिबी निवारणका लागि अहिलेका नेताहरुको सम्पत्ति छानबिन गरी राज्यले जफत गर्नुपर्ने बताए । उनले यो देशका एकहजार मान्छेलाई जेलमा कोचे मात्र देश ठीक ठाउँमा आउने नत्र भ्रष्टहरुकै हालीमुहाली चल्ने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।