यू–१६ महिला मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित

Friday December 20, 2024

पढ्न लाग्ने समय :


भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलको नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलले हरायो । भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेल २/२ तथा उगेन सोमोले १ गोल गरिन् । नेपालकी सबिना तामाङले १ गोल गरिन् । यस्तै नेपाल र भुटानका १९ वर्षमुनिको मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुँदैछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।