यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

Monday January 27, 2025

पढ्न लाग्ने समय :


यमनको हुथी विद्रोही समूहले एकतर्फी रूपमा पछिल्ला वर्षहरूमा यमनी सरकारी सेनासँगको गृहयुद्धको क्रममा पक्राउ परेका १५३ युद्धबन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । यमनमाका प्रवक्ता इस्केन्डर सईदले हुथीले १५३ युद्धबन्दीहरूलाई एकतर्फी रूपमा रिहा गरेको बताउनु भयो ।

रिहा गरिएकाहरूलाई अन्य प्रान्तहरूबाट साना आएका उनीहरूका परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको थियो । २०१४ को अन्त्यतिरदेखि यमन गृहयुद्धमा फसेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।