म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक

Monday March 3, 2025

पढ्न लाग्ने समय :


म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको छ ।  सोमवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको हो । गीतको भिडियो सार्वजिक कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले आफ्नो जीवनमा मुख्य पात्रको अभिनय गर्नका लागि दौडरहेको बेलामा अहिलेको टिम पाएको बताउनु भयो ।

लगातार दुई वटा चलचित्र नचलेपछि आफ्नो भविष्यलाई ठेस पुग्नसक्ने सोचेर केही समयका लागि चलचित्रमा अभिनय नगरेको बतउनु भयो ।  भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको ‘सर्माई भागेर’ मा सहारा कार्की र पुष्प खड्काको अभिनय रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।