माओवादीले एकल सत्ता स्थापना गर्न नसक्नु अहिलेको परिणति
पढ्न लाग्ने समय :
काठमाडौं । अध्येता, लेखक तथा राजनीतिक विश्लेषक भूमिनन्द देवकोटाले माओवादीले जनआकांक्षा पूरा नगर्दा जनतामा चरम असन्तुष्टि बढेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै देवकोटाले यो असन्तुष्टिले अर्को विद्रोह हुनसक्ने बताए । उनले माओवादीले एकल सत्ता स्थापना गर्न नसक्नुको परिणति अहिलेको अवस्था रहेको बताए । उनले यसको जिम्मेवार आमरुपमा नेतृत्वले लिनुपर्ने बताए । उनले रुपमा हेर्दा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी केही कुरा पाएपनि यो पूर्ण नभएको बताए ।
माओवादीले एकल सत्ता स्थापना गर्न नसक्नु अहिलेको परिणति