भीम रावल पछि परे, काँग्रेसका स्वार अगाडि

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : अछामको निर्वाचन क्षेत्र नम्बर–१ मा भीम रावल पछि परेका छन। नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वारले रावललाई पछि पारेका हुन्।

स्वारको आठ हजार तीन सय ६९ मत पुगेको छ। भीम रावलको आठ हजार एक सय २७ मत रहेको छ। एमालेका उम्मेदवार दीपकबहादुर साउँदको ६ हजार नौ सय ८४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलको एक हजार पाँच हजार २९ मत रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकबहादुर शाहको ९४ मत रहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।