भारतीय चर्चित गायक सोनु निगम नेपालमा

Wednesday December 25, 2024

पढ्न लाग्ने समय :


भारतीय चर्चित गायक सोनु निगम नेपाल आइपुग्नु भएको छ । उहा बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो । सो क्रममा उहालाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । सोनुले आजै राति हायात रिजेन्सी होटलको मैदानमा आयोजित सोनु निगम लाइभ इन नेपालमा प्रस्तुति दिँने कार्यक्रम रहेको छ ।

उहाले स्वर दिएका ‘यो जिन्दगीले,उकाली ओराली गर्दै, यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन, कल होना हो, साथिया, अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।