बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार एक जना पक्राउ

Thursday April 9, 2026

पढ्न लाग्ने समय :


बझाङः यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको मिति २०८१ कात्तिक १३ गतेको फैसलाले बिना इजाजत यार्चागुम्बा ओसारपसार मुद्दामा २९ हजार १०९ जरिबाना तोकिएपछि फरार रहेका बझाङको सुर्मा गाउँपालिका–१ बस्ने ५० वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधवार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।