फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकले बिदासम्बन्धी निर्णय गरेको हो।

यसअघि गत आइतबार निर्वाचन आयोगले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।