प्रधानमन्त्रीको भारत भ्रमणलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्छ

Sunday April 3, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । राजनीतिक विश्लेषक श्रवण शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्ने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै शर्माले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशको सम्बन्ध सुधारको रुपमा लिनुपर्ने बताएका हुन् । उनले यसलाई छिमेकीसँगको सम्बन्ध सुदृढ हुनु नै ठूलो अर्थ हुन्छ भन्ने रुपमा लिनुपर्ने बताए । उनले यसलाई कति ऋण र कति अनुदान लियो भन्ने रुपमा हेर्न नहुने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।