पत्रकार सुदीप थापामाथि कुटपिट

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


धनगढी :  सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि कुटपिट भएको छ । धनगढीको चौराहा स्थित मित्रनगर चोकमा हिमान्सु बोहराको समूहले थापामाथि आक्रमण गरेका सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले बताएका छन। कुटपिटबाट उनका आँखा र टाउकोमा चोट लागेको छ। आँखामा रगत जमेको अवस्थामा रहेको बताइएको छ।

घटनाको बिवरण प्रहरीलाई जानकारी गराईसकेको बताईएको छ। घाईते पत्रकार थापाको धनगढी स्थित सारथी अस्पतामाल उपचार भैरहेको छ। प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएका जनाएको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका