पञ्चा सिंहको नेतृत्व अवैध हो
पढ्न लाग्ने समय :
काठमाडौं । अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले पञ्चा सिंहको नेतृत्व अवैध भएको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कार्कीले सिंहको नेतृत्व अवैध रहेको भन्दै विधि विधान लागू नभए अर्को नेतृत्व छान्ने बताएका हुन् । उनले पार्टी नेतृत्वलाई सच्याउन आग्रह गरेका छन् ।