न्यायालय विवादमा पर्नुको मुख्य जड न्यायपरिषद हो
पढ्न लाग्ने समय :
काठमाडौं । अधिवक्ता राममाया लामिछानेले न्यायपरिषद निष्पक्ष नै नहुनु नै न्यायिक विकृतिको जड भएको बताएकी छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै लामिछानेले परिषदले निष्पक्ष रुपमा न्यायाधिश नियुक्त नगर्दा न्यायालयमा यो समस्या आएको बताएकी हुन् । उनले परिषदमा संविधानको धारा विपरीत सदस्य नियुक्ति हुने गरेको बताइन् । उनले न्यायालयमा राजनीतिकरण भएको बताइन् ।