नेपाली घरेलु महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स खेलमा पराजित

Saturday October 5, 2024

पढ्न लाग्ने समय :


घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७-१५ को स्कोरमा पराजित भएको हो। यसैगरि आज भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६-१० को स्कोरमा पराजित गरेको छ। फिलिपिन्सले भने बहराइनलाई १९(१४ ले पराजित गरेको छ।तेस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०-५,भारतलाई श्रीलंका २२-० ले पराजित गर्यो। जोर्डनले चाईनिज ताईपेईलाई २७-७ र इनडोनेसियाले फिलिपिन्सलाई २४-१० को स्कोरले पराजित गर्यो


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।