नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी छ । आईतवार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा केन्द्रिय कमिटीको बैठक शुरु भएको हो । बैठकमा बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठिनक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ ।

पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षकमा छलफल हुनेछ । बैठकमा अध्यक्ष दाहालले आफ्ना समसामयिक राजनीतिक विषयहरु राखेपछि प्रदेश प्रमुखहरुले प्रदेशको बिफ्रिङ गर्नेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।