नागरिकता विधेयक सत्ता स्वार्थका लागि आएको हो

Saturday July 30, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले नागरिकता विधेयक खारेज गर्न जनता विद्रोहमा उत्रिनुपर्ने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कार्कीले नागरिकता विधेयक भारतीयलाई नागरिकता दिने उद्देश्यका लागि ल्याइएको भन्दै त्यसलाई खारेज गर्न जनता विद्रोहमा उत्रिनुपर्ने बताएका हुन् ।

उनले नेपाल भारत चीन जस्ता ठूला देशका बीचमा रहेको र दुई देशका केही नागरिकले मात्र नागरिकता दिने कानुन बनेमा नेपाल अल्पमतमा पर्नसक्ने बताए । उनले नागरिकता विधेयक सत्ता स्वार्थका लागि संसदबाट पारित गरिएको दाबी गरे ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।