नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प छैन

Thursday August 4, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले राष्ट्रपतिले अब नागरिकता विधेयक फेरि संसदमै फिर्ता गर्न नसक्ने बताएकी छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै सांसद लामाले दुई वटा सदनबाट परित भइसकेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको बताएकी हुन् ।

अब यो विधेयक कार्यान्वयनमा जाने उनको भनाई थियो ।  पार्टीका केही सांसदले विरोध गर्नु व्यक्तिगत कुरा भएको उनले बताइन् । उनले नागरिकता विधेयकले नेपाली अल्पमतमा पर्छ भनेर आशंका गर्नु सही भएपनि अल्पमतमा नपर्ने र नागरिकता दिँदा कानुनको सही प्रयोग गर्नुपर्ने बताइन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।