धर्मेन्द्र बास्तोलाले समर्थन हुन्छ भनेपछि मेयरमा उम्मेदवारी दिएको हुँ

Sunday May 8, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका एकजना स्वतन्त्र उम्मेदवार निमकान्त पाण्डेले आफू सबै पार्टीको उम्मेदवार भएको दाबी गरेका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै पाण्डेले आफू विप्लव नेतृत्वको नेकपाको मात्र नभई परिवर्तन चाहने सबै पार्टी र जनताको साझा उम्मेदवार भएको दाबी गरेका हुन् । उनले नेकपाका नेता धर्मेन्द्र बास्तोलाले तपाइँ जस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन हुन्छ भनेपछि आफूले उम्मेदवारी दिएको बताए ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।