धनगढीमा “ग्याङ्ग फाईट”, ६ राउण्ड हवाई फाईर

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढीमा “ग्याङ्ग फाईट” भएकाे छ। धनगढी उपमहानगरपालिका-१३ मा दुई समूहकाे बीचमा झडप भएको हाे।
मङ्गलवारर साँझ युवाहरूको समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले ६ राउण्ड हवाई फायर गरेकाे बुजिएकाे छ। प्रहरीले १२ जनालाई नियन्त्रणमा समत लिएको छ। झडपको कारण खुलेकाे छैन।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले झडप नियन्त्रण गरेकाे हाे।
प्रहरीसमेत घाइते भएका छन् भने प्रहरीको गाडीमा क्षति पुगेको छ।घटनास्थलमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।