धनगढीको सन्तति आइभीएफ सेन्टरमा २ दिन शिविर सञ्चालन हुने

Thursday February 26, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा सञ्चालनमा आएको सन्तति आइभीएफ सेन्टरमा २ दिने शिविर सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–४ सहिद गेटमा रहेको सेन्टरमा शुक्रवार र शनिवार शिविर सञ्चालन गर्न लागिएको हो।

सन्तति आइभीएफ सेन्टरका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक कोपिला सुनवारले स्वास्थ्य उपचार सेवा दिदै आएकी छन। निसन्तापन र प्रजनन रोग सम्बन्धीको उपचार उनले गर्दै आएकी हुन। सेन्टरले शिविरको समयमा ओपीडि सेवा निःशुल्क दिने भएको छ। भिडिओ एक्सरे, प्रयोगशाला सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। शुक्रवार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म शिविर सञ्चालन गरिने सेन्टरले बताएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।