दोलखामा हवाई फायर
पढ्न लाग्ने समय :
काठमाडौं : दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
जिल्ला प्रशासन कार्यालय दोलखाले का हवाई फायर भएको पुष्टि गरे।
निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो। दोलखाको मालु मतदानस्थलमा विवाद भएको बताईएकाे छ।