दोलखामा सबै राजनीतिक दलमध्ये बलियो र बढी जनमत भएको नेता म नै हुँ

Thursday September 15, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले माओवादी सच्चिएर पहिलेकै अवस्थामा फर्किने दाबी गरेका छन् । उनले संवेदनशील मुद्दामा पार्टीले लिएको नीति सही भएको प्रमाणित भएकाले अब माओवादी शक्ति पुरानै अवस्थामा फर्किने बताएका हुन् ।

उनले आगामी निर्वाचनमा पार्टीले उम्मेदवार बनाएमा आफूलाई जनताले विजयी गराउने दाबी गरे । दोलखामा सबै राजनीतिक दल मध्ये बलियो र सबैभन्दा बढी जनमत भएको नेता आफू भएको उनले दाबी गरे ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।