दोलखामा एमालेलाई पराजित गर्न कांग्रेसलाई टिकट दिनुपर्छ

Tuesday September 6, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेस दोलखाका नेता रुद्र खड्काले दोलखामा नेकपा एमालेलाई पराजित गर्न कांग्रेसलाई टिकट दिनुपर्ने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले एमालेलाई पराजित गर्न कांग्रेसलाई नै टिकट दिनुपर्ने बताएका हुन् । उनले गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँट गर्दा दोलखाको भाग कांग्रेसलाई छुट्याउन आग्रह गरे ।उनले  एमालेले गफ शिवाय केही नदिएकाले यसपटक एमाले पराजित हुने दाबी गरे ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।