देशभक्त र राष्ट्रवादी शक्तिसँग चुनावी सहकार्य हुन्छ

Thursday September 15, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले राप्रपाले देशभक्त र राष्ट्रवादी शक्तिसँग चुनावी सहकार्य गर्ने बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै महामन्त्री पाठकले अरु दल गठबन्धनमा रहेकाले नेकपा एमालेसँग चुनावी सहकार्य हुनसक्ने बताएका हुन् ।

उनले सत्ता गठबन्धनलाई अप्राकृतिकको संज्ञा दिएका छन् । उनले राप्रपाको सहकार्यले एमाले जित्ने र एमालेको सहकार्यमा राप्रपा जित्ने ठाउँमा सहकार्य हुने बताए । उनले आफू काठमाडौं क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिने तयारीमा रहेको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।