दीपेन्द्र एरीले इस्लामाबादबाट पीएसएल खेल्ने
पढ्न लाग्ने समय :
काठमाडौं: नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन्।
उनलाई इस्लामाबाद युनाइटेडले अनुबन्ध गरेको हो। पहिलो राउन्डमा बिक्री नभएका उनलाई इस्लामाबादले ६० लाख पाकिस्तानी रुपैयाँमा टिममा भित्र्याएको हो।