दार्चुलाको तिङ्कर खोला किनारमा २ जनाको शव फेला

Saturday October 4, 2025

पढ्न लाग्ने समय :

फाईल फोटो

न्युज नेपाल समाचार
दार्चुलाका खोला किनारमा २ जनाको शव फेला परेको छ।जिल्लाको ब्याँस गाउँपालिका–१ तिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा सोही नगरपालिका–१ का ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको हो।

नेपाल प्रहरीले देवेन्द्रको शव महाकाली नगरपालिका–४ बाङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको बताएको छ। उनीहरूको शव शुक्रवार फेला परेका प्रहरीले बताएको छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका