त्रिविका शैक्षिक प्रमाण पत्र लिन अनलाइन आवेदन दिन सकिने

Wednesday January 17, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अब शैक्षिक प्रमाणपत्र लिन लाइन लाग्नु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले माघ १५ देखि अनलाइनबाटै लाग्ने दस्तुर लिने र शैक्षिक प्रमाणपत्रको लागि आवेदन पनि अनलाइनबाटै हुने सिस्टम सुरु गर्न लागेको हो । यो सुविधा कसरी प्रदान गर्ने कार्यविधि भने माघ १० गते त्रिविको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।